
スチームコンベクションオーブンを導入したいけど、厨房に入れられるのかな

今すぐお申し込みを!空席残り5席!

【रेस्टुरेन्टको आन्तरिक तथा बाहीरको काम】
नमस्कार
नया तथा पुरानो रेस्टुरेन्टको कुनैपनि भित्री तथा बाहिरी मर्मत कार्य छ भने हामीलाई सम्झनुहोस।।
१.पानी जडान तथा मर्मत
२.बिजुली जडान तथा मर्मत
३.ग्यास जडान तथा मर्मत
४.रेस्टुरेन्टको डिजाइन
५.साईनबोर्ड डिजाईन तथ मर्मत
थप जानकारीको लागी नजिकैको तेन्पोसमा सम्पर्क गर्नुहोला।
धन्यवाद।
[千葉店]