
店舗のテーブルを購入したいけどどれがいいの??

格付診断士 大募集

नमस्कार
नया तथा पुरानो रेस्टुरेन्टको कुनैपनि भित्री तथा बाहिरी मर्मत कार्य छ भने हामीलाई सम्झनुहोस।।
१.पानी जडान तथा मर्मत
२.बिजुली जडान तथा मर्मत
३.ग्यास जडान तथा मर्मत
४.रेस्टुरेन्टको डिजाइन
५.साईनबोर्ड डिजाईन तथ मर्मत
थप जानकारीको लागी नजिकैको तेन्पोसमा सम्पर्क गर्नुहोला।
धन्यवाद।
[大宮店]